Posted by: Poonte May 1, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
ए, उत्ताउला उत्ताउली हुर हो! जिम्मालेलाई त ठट्याम्ला भुनेर लाईन मा राखेको! साईड हान्नलाई हो र? तरुणो, कल्कलाऊँदो भएनि एउटा कुरो। छिप्पेको, गोडा दुख्न थालेको, कोप्रेको, उसलाई हेर्दा ऐनै हे-या जस्तो...छि छि छि छि! ख्याऽऽऽऽऽऽऽऽऽऽऽक थू!!!!!!!!!!!!!
Read Full Discussion Thread for this article