Posted by: world_map May 1, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
चौतारीबासीहरू डेन्टिस्ट् बन्न थाले कि क्या हो? दाँतको चित्र त साह्रो राम्रो बनाउने रैछन् नि। :P पून्ट्स दाइले जिम्माल बालाइ साइड हान्या अहिले हो र? :P यसमा के अनौठो भो र? ;) >>> कसैले "आई लोप यू" भन्यो भुने चईं जवाफमा, "हेपि बडे टु यू टु" भन्न पर्च रे! <<< हाहाहा! :D :D :D पून्ट्सदाइले हँसाउनु भो। :D :D
Read Full Discussion Thread for this article