Posted by: gaalab May 1, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
ए तितौरी! नमस्कार गर्दा नि ३० दन्त देखाम्न पर्च त? मैले त तिमी स्या---नी छौ भन्नी सोच्या त बुद्दि बंगारा नि आइसक्या र'च। :) थुलीलाई केको हतार नि त्यस्तो? पुन्टे दाइले केटा खोज्देनन्? :) ल गीत गाऊ उसो भए- दाइले बिहे गर्देनन् पोहोर पनि भत्काइदिन्छु सुँगुरखो खोर पनि।
Read Full Discussion Thread for this article