Posted by: Sakura_Blossom May 1, 2007
नेपाली युनिकोड
Login in to Rate this Post:     0       ?        
नेपली युनिकोडमा-- रौ कसरि लेखिन्छ? मैले लेख्दा राै हुन्छ। जस्तै खेलाै,गराै ,जाआै आदि ईत्यादि। कृपया कसैले स्टेप सहित बताईदिनसक्नुहुन्छ? धन्यबाद।
Read Full Discussion Thread for this article