Posted by: Nepal ko chora May 1, 2007
Login in to Rate this Post:
0
?
आम्बो... आज त लास्ट हल्ला हुदै रैछ नि चौतारीमा त। कति खोक्स देका हुन सोमहरु ले। डिङो अनि पिन्सिल हिल बजेको पल्लो गाउ सम्म सुनि राको भन्या। जम्मै जना परेड खेल्दै हो यहा?
जम्मै लाइ आन्द्रै देखि नमस्ते ठोके है।
:-)