Posted by: Sakura_Blossom May 1, 2007
नेपाल जापान डट कमको सर्भर ह्याक
Login in to Rate this Post:     0       ?        
भुर्तेल जि,धन्यबाद। मैले कुरा बुझें।हो,यो नाटक नै रहेछ।साझामा चलेको कुरा त मैले पनि हेरेको थिएँ।मण्डलेहरु नेपलमा मात्र नभएर बिदेशमा पनि नेपल र नेपालीहरुको ईज्जत फाकें।थुक्क,कुमार बस्नेत।नेसाजको भुतपूर्व अदक्ष रे,नेपाल जापान डक कमको एडिटर ईन चिफ रे,बिभिन्न सघं सस्थामा रहेर काम गरेको रे,,,,,,त्यसलाई जापान रहेका बिभिन्न नेपाली सघं सस्थाहरुले सजाय दिनैपर्छ,He should be deported from Japan....
Read Full Discussion Thread for this article