Posted by: CaMoFLaGeD May 1, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
रामचन्द्रे जीलाई फेरीपनि मुरी मुरी धन्यवाद नयाँ चौतारी बनाउनुभएकोमा। तपाइँले चिताएका सबैकुरा पुरा हुन्। :डि गाई त बाँध्ने बाटेको दाम्लो गाई त बाँध्ने बाटेको दाम्लो बाखरी बाखरी बाखरी बाँध्ने डोरीले मैले के गर्नु? मंगलबारे जदौ! यो बिर्खे माइलाको!
Read Full Discussion Thread for this article