Posted by: nepalean April 30, 2007
~~चौतारी-५३~~
Login in to Rate this Post:     0       ?        
नेप्चीले ठिकै भनिन , चौतारीले साझा ढाक्न थाल्यो । राम्रै हो नि कसो ? अनि रांचन्द्जी यती रांरो चौतारी बनार के भनेको तेस्तो ? यस्तो कोदालीले त यती रांरो बन्यो अझ कामीका गर अर्चापेको कोदालीले बनाए कस्तो होला झन , भुरुरुरु उड्ला नि कसो ?
Read Full Discussion Thread for this article