Posted by: Nepalki_chori April 30, 2007
Login in to Rate this Post:
0
?
लौ चौतारी त दौडिसकेछ। रामे लाई धन्यबाद्। अनि भुन्टे दाई के छ नी हालखबर?
सबैलाइ नमस्ते!!
चौतारीमा जनसंख्या बढेको जस्तो लाग्या छ त्यो मथिल्तिरको आगन्तुक पुस्तिका हेर्दा।
लौ बा चौतारीले साझा ढाकुन्।