Posted by: Yahoooooo April 30, 2007
Salaam RAHULVAI
Login in to Rate this Post:     0       ?        
हेल्लो साथि के छ हो खबर ? म यतै छु यार । अलिकति काम चटारोले गर्दा busy जस्तो देखिया छ । फेरि घर तिर जाने पनि सुरसार गर्न पर्यो । यो समरमा जाँदै छु यार । अनि के छ त यार नयाँ खबर ? बिनोद पनि तेतै छ रे नि । Do u know ???
Read Full Discussion Thread for this article