Posted by: Yahoooooo April 30, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
ए राँचन्द्रे क्य। रे ? यो मैना हो २५ तिर घर तिर जाने रे ? लौ म पनि जदै छु अर्को मैनाको ४-५ गते तिर ता । अस्ति तिम्रा गाम तिर पनि गाथे, १-२ दिन घुम्नलाइ । मलाइ त सार्है बोर लाग्यो हो तिम्रा गाम तिर ता ।
Read Full Discussion Thread for this article