Posted by: Birkhe_Maila April 30, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
लु तितौरिको लागि 'डाबर लाल दन्त मन्जन' को ओरिजिनल कम्प्लिट फुटेज अक्षरमा - :) सिन १ अफ ३- "राजु...गोल गर..गोल गर..." "गोSSSSS...ल..." (टिन..टिन...टिन..) सिन २ अफ ३- "बाबुहरु, यो हो हाम्रोदाँतको बनावट।" "दाँत र गिजालाई स्वस्थ राख्न हामिल बिहान बेलुका यसको सफाई गर्नु पर्छ।" "राजु, तिम्रो दाँत त मोति जस्तै चम्कन्छ!" "किन नहोस त माष्टरजी, म डाबरको लाल दन्त मन्जन जो इस्तेमाल गर्छु।" ( "तर माष्टरजि तपाईँको दाँत?"...हा हा हा हा...) सिन ३ अफ ३- "डाबरको लाल दन्त मन्जन, यो धेरै नै असल छ माष्टरजि.." "मासष्टरजि, तपाईँ?" "हे हे हे तिमीले भे जस्तै अब म पनि डाबरको लाल दन्तमन्जन इस्तेमाल गर्छु।" (टुङ...) दाँतहरु जस्ले गर्छ हिफाजत मोति झैँ टल्काउँछ डाबर लाल दन्त मन्जनले मुहार उज्यालो बनाउँछ डाबरको लाल दन्तमन्जन, सधैँ प्रयोग गर्नुहोस (समाप्त) :P
Read Full Discussion Thread for this article