Posted by: Birkhe_Maila April 30, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
यस्तै छ ठुल्दाई क्यार्नु! के जाति ट्यान्सन लिनु पर्दैन। हाम्रो लाहुरे दाईले भन्ने गर्थे " समय समय कि बात, मुर्गा मारे लात"! तेसईले यता उताओ कुरो नसुने झैँ गरिदिने कथा कविता हाल्ने हैन त? होगा तो होगा नहिँ होगा तो मकैका घोघा! लोल :)
Read Full Discussion Thread for this article