Posted by: Birkhe_Maila April 30, 2007
Login in to Rate this Post:
0
?
लु तितौरि हाँसिन, बल्ल चौतारि चाइन्जो उज्यालो भओ गाँठे!
हरे, हाँसिन भनेर मख्ख परेको त चाइन्जो 'गुड आउफठरनुनलाई' के जाति मोरनिङ भनेर मरेछु!
तेई भ'र हाँसेकि हुन कि? तर जसरि हाँसे नि हाँसो त मिठो हो बाबै हाउँरि नातिनिको! :)