Posted by: Birkhe_Maila April 30, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
हाSSSSS...असुनि बरुनि जता हेरो तरुनि लौन मुइँले कसो गरुँ नि..... फेरि जदौ! यो बिर्खै माईलाको!! ठुल्दाई लु मजाले गित गाम! चाइन्जो काग कराम्दै अर्छ पिना सुक्तै अर्छ! :) भुन्टे दाईलाई जदौ! चतुरेलाई राम राम! तितौरीलाई सलाम! ठुलिलाई तआअअअ! कुम्लेलाई ह्वास्सप! रामेलाई के छ! ठुल्दाईलाई तारेमाम! माष्टरनी नानिलाई गुड मोरनिङ मिस! !
Read Full Discussion Thread for this article