Posted by: Rahuldai April 30, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
त्यहि त रामचन्द्रे, बुझ्नेले चिन्नेले राहुलभाइ को हो भन्ने भनिरहनु पर्दैन क्या र। बहुलाए छ बलबहादुर् भनेर चुपचाप बसेको नि। तै पनि कसैको कुभलो नचिताउंदा नि सराप्ने पागल जन्मिदो रहेछ, सन्तान थरि थरिका भन्थे हो रैछ।
Read Full Discussion Thread for this article