Posted by: chanaa_tarkaari April 30, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
तेहि त ठुल्दाइ, कस्ता कस्ता पागल रैछन, रीस उठ्यो जवाफ ठोक्दिहाले, तर जवाफ केहि नलेखेको भइ हुने रहेछ जस्तो लाग्यो, जवाफ लेख्यो कि त्यो धागो माथि आउने, अनि त्यहि पागल मरीमरी मुस्काउने होला, गाम्लेहरुलाइ त्यहाँ कमेण्ट नहालम भनेर अनुरोध गर्न मन लायो मलाइ उता बोर्डिङ स्कुल तिर नि त्यो पागलको धागोमा कमेण्ट नहालम भनेर सुचना दी दे हुन्थो कि? खै, कुम्ले तिरु, साननानि, ठुलि, ग्वाँचे, गुण्टे कता लाए?
Read Full Discussion Thread for this article