Posted by: Slackdemic April 30, 2007
UMESH (MAO) KO MY SANSAR CHODNUSS.. www.telegraphnepal.com click garnus
Login in to Rate this Post:     0       ?        
ए हो त नि है, Chicago-Bull-जी ले भने जस्तै, त्यो "माओवादी" उमेशले माओवादी बिरोधिको कुरा पानी राख्न थालेछ। होइन, त्यो राता रात राजाबदी बनेको त होइन भन्या? यदि हो भने त, फेरी mysansar.com को promote गर्नु पर्ला नि होइन, सबै साझाबासी लाई पढ्नुस् भनेर! कि कसो विद्वान हरु? उसो त म त्यो ब्लग खासै हेर्दिनथे, तर साझा म एकदमै चर्चा हुन थाले पछी चाँही, होइन कस्तो रहेछ त "माओवादी" को ब्लग भनेर एसो हेरेको, यो त अब राजाबदी पो भएछ, माओवादी को बिरोध गरेर। लौ बिद्वान् हरु म भंए कन्फुश्!
Read Full Discussion Thread for this article