Posted by: Rahuldai April 30, 2007
Login in to Rate this Post:
0
?
जं:ला= पातलो छाला सहितको मासु साँधेको।
दायका ला= कवाफ
छ:कु ला= कवाफ तर मासु को टुक्रा को साइज भने ठुलो
चुंला=किमा मासु
स:पु म्हिचा= थैला जस्तो मा भित्र हड्डि भित्र को bone marrow पोका पारेको।
म्ये= जिब्रो
खा:गो= भन्न आएन।
पुका:ला= भुटन
त:खा= थल्थले मासु।
चिप्ले जिब्रो चिप्लेला रसाएर् मुख,
कहाँ पाउनु परदेशमा यस्तो खाने सुख।