Posted by: chipledhunga April 30, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
हिमालय र देउराली बीचको बाटो अघिल्लो रातिको हिउँ पहिरो (avalanche)ले अवरुद्ध भएको थियो। स्थानीय लजका कर्मचारीहरु बाटो खोल्ने प्रयास गर्दैछन। त्यहाँ देखिएको खोला माथिको पुल पनि पहिरोले लगेको हुँदा एउटा अस्थायी पुल राखिएको थियो, काठका फल्याकहरुलाई डोरिले बाँधेर। हामी त्यहाँ पुगुन्जेल् जसो तसो बाटो पार गर्न मिल्ने भएको थियो।
Read Full Discussion Thread for this article