Posted by: gaalab April 30, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
चौतारीमा आ'को म भर्खर के छ थुली तिम्रो हाल खबर मुख छोपेर चिया पियौ थुली तिमीले गाँजर चोपेर? के कुरा भो अम्रिकान् टेउसीको चित्रेको कुरामा सधैं छ मेक्सिको आँखा तरेर मेक्सिकनलाई हेर्छौ कि के लाईन मारेर? दिनदिनै नआ'को दोस पनि मेरै हो मम चाउमिन नखा नि धेरै भो के छ राहुलदाइ? जाऊँ हिन्नुस् ग्वाँचे र मसँग मम खानलाई मिसलाई सलाम दुई हात जोडेर कता हिंड्या हामीलाई छोडेर ? आकाश झर्छ र ? तितौरी, हाँसेर कोही मान्छे मर्छ र? सबैलाई जदौ!!!
Read Full Discussion Thread for this article