Posted by: chipledhunga April 30, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
छोयला कचिला, जं:ला। ह्याकुला, दायक ला, छ:कु ला, चुंला, हंय ला, स:पु म्हिचा, म्ये, खा:गो, पुका:ला, त:खा ला, सन्या खुना, च्व हि के मात्र बनाउने ? सन्या खुना, छोयला, कचिला बाहेक अरु के के भनेको बुझिएन है ठुल्दाइ। कसैले उल्था गरिदिनुभए हुन्थ्यो। गल्ली गल्ली चाहरेर कति कुरा त खाइयो होला तर तेस्को नेवारी नाम चाँही थाहा भएन। भुन्टेलाई जन्मदिनको फेरी पनि शुभकामना। तर रिस उठिरहेको छ बेइमानसँग। दु:ख गरी भाले पनि ल्यायो, उता राँगो काट्ने कुरो पनि भो आफू भने समुद्री जन्तु खान अन्तै लागेछ। अझै १०२ घण्टा बाँकी छ weekend शुरु हुन।
Read Full Discussion Thread for this article