Posted by: Rahuldai April 30, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
तारेमाम्, ग्वांचे, खै फोन हान्न नि बिर्से जस्तो छ। ठुली, चिया खायौ भनेको म्नि २ घण्टा भो। चित्रे ले पनि बिर्सेकै जस्तो छ, सन्नानी के छ हाल, आफ्नो त बेहाल्। बिर्खे को हाल त ठिकै होला, गोडाको बाहेक्। कुम्ले लाई के भन्नु सोझो मान्छे। गालब अजकाल गा या ब भएको छ। जिल्ल्मा समाचार् सकियो, अब सुरु हुन्छ, फर्माइसी गीतको कार्यकरम्। यो रेडियो चौतारि हो। तारेमाम्।
Read Full Discussion Thread for this article