Posted by: gaalab April 30, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
कोही चढ्चन् गाडा र टेउसी कोही चढ्चन पिलेन कोही खेल्चन्, भोज खान, देउसी कोही खेल्चन् भिलेन आफू त ढ्यावा मरु, ट्याम मरु क्यै गर्नै मिलेन जदौ यो बिर्खे माइलाको !
Read Full Discussion Thread for this article