Posted by: world_map April 30, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
मेउसिकाने गल्फूको तीर हाम्रो जिम्माल बालाइ जिम्माल्नीको कत्रो पीर! :P त्यही त जिम्माल बा, अमृका भन्या त देशै अजीबको रैछ भन्या। सान्नानी, मेरो ठीकै छ, तपाइको के छ नि? कहाँ भाग्न लाग्नु भा'को यति चाँडै? अरू सबै गाम्लेहरूमा मेरो जदौ!
Read Full Discussion Thread for this article