Posted by: Pretty April 30, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
पिलेन् किन्न बगलि रित्तो भे एउटो टिकेस् किन्न त सक्दो हो हाहै हाम्रो पुन्टे दाईले जिम्माल्नी माइत गैछन् जिम्माल् बालाइ एक्लै छोडेर चुल्हा बाल्ने कुरो छोड्दिनु जिम्माल् बा खुरुक्क ससुराली नगएर ठुल्दाई को कुरो हो मनासिव म पनि हिँडे अब अड्डा बोकी किताव
Read Full Discussion Thread for this article