Posted by: CaMoFLaGeD April 30, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
पून्टे दाई, राम्रो रहेछ हजुरले हेर्नु भएको सूर्यास्त! रमाइलो हुने नि? हे हे हे!! दिज्यु सङ कुरा गर्न पाएकोमा मन प्रसन्न भयो, धन्यबाद छ है भेना ज्यु! यसो ससुराली तिर घुम्न आउने प्लान भए, स्वागत गर्ने ठुलो इच्छा थियो। :-) सबै गाम्लेहरुलाई नमस्ते छ है!! पुर्वै जाने रेल!! हाँसेर बोल न साथी दुइ दिन बाचुन्जेल!! सोमबारे जदौ! यो बिर्खे जिम्मालको!!
Read Full Discussion Thread for this article