Posted by: Tyra April 29, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
लोल! हुनेवालीको बा-आमालाई छोरी देऊ भनेर फकाम्नलाई हुनेवाला ससुरालीआँ नाच देखाम्दा खेरिको हो कि के हो त्यो भउतेको फेवाताले नाच? कस्सो हुनेवाली सासु बुढी मख्खै परेर, "छोरी त के, मलाई नै लैजाऊ!" भन्देनन्। puntedai :D :D:D:D:D :D:D:D:D :D:D:D haasda haasda mukh dukhyo aiyaa........ rampudke chautare ma swagat chha!
Read Full Discussion Thread for this article