Posted by: Poonte April 29, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
तारेमाम है सबैलाई! भोली सखारै फिरि कामको चटारो छ, दुईचार शब्द प्वाक्क बोलि हालुम् भनेर क्या! लोल! हुनेवालीको बा-आमालाई छोरी देऊ भनेर फकाम्नलाई हुनेवाला ससुरालीआँ नाच देखाम्दा खेरिको हो कि के हो त्यो भउतेको फेवाताले नाच? कस्सो हुनेवाली सासु बुढी मख्खै परेर, "छोरी त के, मलाई नै लैजाऊ!" भन्देनन्। :D कुम्ले चईं होनिमुन मनाम्न सूर्यास्त हेर्न पुगेको? आफूहरु नि बस्न पर्छ नि तस्बिराँ! हामी त हेऽऽऽऽऽऽऽऽऽऽऽरी यस्तरी बसेथेम् पराल साल कैलिफोरनियाको सूर्यास्त हेर्दा:
Read Full Discussion Thread for this article