Posted by: happy days April 29, 2007
free style fight in padmakanya part 2
Login in to Rate this Post:     0       ?        
राजधानीको बागबजारस्थित पद्मकन्या क्याम्पसमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ र माओवादीको अखिल क्रान्तिकारीबीच बिहानैबाट झडप भइरहेको छ। http://namasteeurope.com/news/index1.php?Action=Full&NewsID=2435 क्रान्तिकारी विद्यार्थीले पद्मकन्या क्याम्पसका प्रमुख देवीप्रसाद अधिकारीलाई आज बिहान मोसो दलेका छन्। नेविसङ्घ र क्रान्तिकारी विद्यार्थीबीच बिहान झडपका क्रममा क्याम्पस प्रमुख अधिकारीकै कार्यकक्षमा प्रवेश गरेका विद्यार्थीले प्रहरी बोलाएको रिसमा झुक्याएर मोसो दलेका थिए। http://namasteeurope.com/news/index1.php?Action=Full&NewsID=2438
Read Full Discussion Thread for this article