Posted by: Poonte April 28, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
तिरुले कुरा उठाएसि ट्र्याई गर्न मन लाओ मुलाई नि। फलामको कराई घोप्टाएर खप्परमा ट्याक्क राखेर ऐना हेर्न गईं। छेऊको त्यो घुमौरो बिंड दुईटा कानाँ ठ्याक्कै पर्नि रेच। अनि त राँरो ला'र, डन्डे कुचो नि ल्याएं। कुचोलाई बन्दुक तेर्स्याऽ झैं गरि, छाती फुल्ला'र "याऽऽऽऽऽऽऽट् ईज!" "याटेन्सन्!!!" "फायर!!!!!!!" गेरको, कस्सो सिसाको गोलीले बाथरुमको सिसै फुटेन! वान्स अगेन, याऽऽऽऽऽऽऽट् ईज!!!! याटेन्सन्!!!!!!!! दायाँऽऽऽऽऽऽऽऽऽ नजर!!!! बायाँऽऽऽऽऽऽऽऽऽ नजर!!!! काममाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ टाप्! :D
Read Full Discussion Thread for this article