Posted by: Poonte April 28, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
ल है केटकेटी हो! आयम् हाम्पुनि, बल्ल! गएको २-४ दिन त आफुले गोरु जोता'को हो कि गोरुले आफूलाई जोता'को, थाहै पाईएन त नि, गाँठे! सब कुशल मंगलै त होला के रे। तिरुको स्वर नि धेरै पछि सुन्न पाईयो, ठुलीको ट्याऊँ ट्याऊँले पाकेको कान सऽऽऽऽऽऽऽऽऽऽऽन्चो भो! हाई ठुली, हाऊ आर यू? :p कुम्ले सालो! :p मलाई भुतुक्कै पा-यो सालो (जेठान), तिम्रै दिदी (बहिनीले)ले! आज मिल्छ भुने दिदी भाईको भलाखुसारी जुराईदिम् भनेको के रे। किरकिटिसंग चपक्कै होला के रे केटाहुर, म चईं गएं फिरि पल्टिन। एऽऽऽऽऽऽऽऽऽऽऽ! नक्कल पनि के साह्रो भाँती टाईट पाईन्ट, ए! ६ ईन्ची हिल माथी लाईछौ बेसन, लाईछौ बेसनऽऽऽऽऽऽऽऽ चिन्न नि नसक्नि आईछ फेसन!
Read Full Discussion Thread for this article