Posted by: Birkhe_Maila April 27, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
माछा पानीमा पौडिए सरि नसोध जीवनमा कति खाइयो पिउनु त छँदैछ जसरि पनि तर कुनै न कुनै बहाना चाहियो शुक्रबारे रात्रिकालिन जदौ! यो बिर्खै माईलाको!! भुन्टे दाई, बुडाको जन्मदिन रेछ! ल दाजु धेरै शुभकामना छ! चाइन्जो आफू भन्दा पाको मुन्छे अझै गाम मा छन भन्ने सोच्दा त " ए रात्तै अझै तरुनो नै छु" जस्तो लाउछ! :)
Read Full Discussion Thread for this article