Posted by: Bhunte April 27, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
सान् नानी, म त साझा मा पुरानै हो तर चौतारी मा एकदम न्यू। आफु लै यस् चौतरि मा झर्‍अ नेपालि बोल्न पौद जिब्रो एक्दम् स्वादीस्त् र झम् झम् भैराछ। ह्री, ज्योत्स्ना, ग्वान्जे, सानो कान्छा bd wish ko लाई धन्नबाद्। तर सानो कान्छा , तिमीले त पावोर् वाल्ला चस्म लौनु पर्ने भएछ। म त भौते होइन नी। बिचरो भौते बीर्दर्! रहुल् भाई, जन्मदिन् मनौने थलो येही चौतरि मै हो र मेनु तेही रातो एक् खुत्ते भाले हो। तर अज बेलुकि sea food फूद् रेस्तुरa मa जaने योजनa छ। चौतaरी का सब् गौन्ले हरु लै चुलो नीम्तो छ है बेलुकि को dinner ् लैa।
Read Full Discussion Thread for this article