Posted by: Rahuldai April 27, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
ह्यापि बर्थ् डे भुन्टे दा! खै आज को कुखुरो काट् केक् काट् पार्टि त चौतारिमा होइन जसो लागो। भेनु र मेनु दुबै चेन्ज भए को हो कि? यो बुढो ले केहि मेसो पाउन सकेन। भट्टि तिर् सरे जस्तो लाग्यो आज को जमघट्। आफु त यहिं चिलिम् तानेर बस्नु पर्यो, कोइ त आउला नि चिलिम् का पारखीहरु।
Read Full Discussion Thread for this article