Posted by: Bhunte April 27, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
जदौ है सबै गाम्ले हरु लाइ । ल आज क्या मीथो नीद्रा लागेछ। हप्ता दीन् अघी देखी लीय का अपोइन्ट्मेन्ट् का मीतीङ् हरु पनी सब् छुटेछन्। हत्तर् पत्तर् ऊथी चौतरी आयको त आफ्नो जन्मोत्सव् को धुम्धाम् तयारी रैछ। आज को जन्मऊत्सव् नेपाली ट्याम् (मेरो माने हवाई ट्याम्) अनुसार् नै मनाउने भैयो। सर्व प्रथम् दुर्गेस्वोरी मा को आशिर्बद् थापे। एका बेहानै ऊथेर बारा र अन्दा बनाइ दीनु भा रैइछ। जन्म दीन् को कथा ऊनी दीने चना लाइ मुरी मुरी धन्नेबाद्। Indeed I am very much overwhelmed. स्पेसल् भाले का लागी चिप्ले प्रती धेरै आभारी छु. हे थुली, तीम्ले त कस्तो राम्रो केक् ल्य रैछौ। नेप्ची, राहुल् भाई, कु म ले, जीम्माल् बा, गुन्टे गुरु, पीरती शुवकामना को लागी धेरै धेरै धन्नेपात्। ल म केक् को मैइन्बत्ती फु गरी नीभाये। ल थुली, नेप्ची, चीप्ले-- केक्, अन्दा, कुखुर को प्रसद् सबै चौतारीबासी र साझ बासी हरु लाइ बाड्नु ल। Thank you all who made my day!!!
Read Full Discussion Thread for this article