Posted by: chipledhunga April 27, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
आज कुखुरो खाने भनेको birthday boy हराएर पिलान् फलप् खायो जस्तो छ। सान्नानी, अब breast खान KFC जाऊ, original वा crispy जे मनपर्छ मगाऊ। धन्न ग्वांचेले भोली राँगो छप्काउने पिलान् बनारहिछ। ठुल्दाइले पकाको छोएला, भुट्टन्, गिदी, सेकुवा पेटभरि खानुपर्छ। यसो चिउरा भट्मास्, अनि तीनपानेको ब्यवस्था पनि गरम् न गाम्ले हो।
Read Full Discussion Thread for this article