Posted by: Rahuldai April 27, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
तिरु, भन्ने मात्र तारेको मम हो, खाने त स्टीम् म:म: नै हो। राम् क्रिष्णेको गीत् छ नि- यो सब् भन्ने कुरा न हो, तिम्रो लागि ज्यान दिन्छु, तिमी मेरि मन की पियारि भन्ने। ग्वांचे, मेरो नि इच्छा थियो, रोम् र भेनिस् घुम्ने, तर जिन्दगि जस्तै अधुरो नै रह्यो र आज पिताजीको सुन को तक्मा जस्तै फोटो हेरेर् चित्त बुझाएको छु। हिड्न त मिलान् भेनिस् र रोम् जाने भनेर निस्केको पनि हो, स्वीत्जर्ल्याण्ड् ले सबै पैसा खायो, रित्तो खल्ति बोकेर् रोम् को भित्तो पनि हेर्न दिदैन क्या रे भनेर जुरिच् बाटै फर्कें। तर चेक गणतन्त्र को प्राग भन्ने अदभूत् शहर् चाहिं देखियो।
Read Full Discussion Thread for this article