Posted by: gwanche April 27, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
जदौ! कुम्ले ब्रो, तपाईंलाई मन परो फुटुहरु? साँचिकै एकचोटि हेर्नै पर्ने ठामहरु छन् युरोपाँ, बनाम् न यस्सो पिरोगिराम, तपाईं आम्नु भो भने फेरी गैदिम्ला, मरी लानु के छ र! अरु फोटुहरु चाइ पछि राख्छु है। उफ् उफ् जिम्मालबा क्या झेल्ली! आफुले नै बनाइ सक्या पिरोगिराम क्यान्सिल गरेर ऐले सप्पै गाम्लेहरुलाई चाइ मैले लागिन भन्ने। तपाईंले नै भन्नु भा हैन, म बुढो देस बिदेश घुम्न सक्दिन, घुडो नि कट्कट् खान्छ, तेइ गोरखपुरसम्म त बल्ल जान्छु पिन्सिङ लिन। बरु तँ जा, मेरो लाई चाइ फुटुहरु खिचेर ल्याइदे भन्नु भा हैन्। सान्नानी त्यो पनी भन्नु पर्छ र कोल्ले जित्छ भनेर? मैले त भक्कु राँगो नि किनेर राखिसक्या छु, हरिको गोठम बाँधेर राखेको छ। भोल म्याच सिद्देसी, मैले चाइ राँगो छप्क्याउने, हरिले भुत्ल्याउने अनी ठुल्दाइले चाइ पकाम्ने पिरोगिराम छ। तिमी नि आउ है, जो जस्को सपोर्तर भे नि लन्केले जितेसी सप्पै गाम्लेरुलाई भोज दिने, कँआरु को सपोर्तरहरुलाई नि!
Read Full Discussion Thread for this article