Posted by: Rahuldai April 27, 2007
Login in to Rate this Post:
0
?
तारेमाम् है , मध्यान्नको जदौ, ल जा बिर्खे माइला कै।
जिम्माल् बा नि टुप्लुक्क, के हो बुढा, आज शुक्रबार सम्झे जस्तो छ। भरे कुन चाहिँ भट्टीमा जाने सुर् छ, घर् पुर्याइ दिने यहि राहुले हो क्या र।
कुम्ले, तिरु अनि नाम् छुटेका सबैमा तारेमाम्।