Posted by: CaMoFLaGeD April 27, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
उइ मा!! यो जिम्माल बाले कसरी दिख्यो मलाई? म सोँच्दै थिएँ यसो सबको हाई भनेर छड्की हाल्छु। पिरोग्रामै चौपट! जब देखिहाल्नु भयो भने नमस्ते नि खाइलिनुस!! नमस्ते!! दिहात मे सब ठिक छ, लरबरिया ले गुनासो करेथ्यो कि तपाईले उसलाई यो बार खेत अधिया कर्न दिनु भएन भनेर। कौन सा बात मे तपाइ चित्त बुझाउनु भएन उ लरबरिया सङ? उ भन्दै थियो, कि गेहु पनि राम्रो उब्जाएको थियो। :-)
Read Full Discussion Thread for this article