Posted by: Nepalki_chori April 27, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
सबैलाइ नमस्कार् है। भुन्टे दाईको जन्म दिन् पो आज? ल मेरो तर्फबाट नी शुभकामना स्विकार्नुस्। खै त अहिले सम्म अौनु भएन त, वां कसैले एक् खुट्टे भाले, कसैले केक, कसैले सगुन तयार गरिसकेछन्। भुन्टे दाई, हामिले गीत गाउंदै बस्ने त अन्तै गाम् मा पो हो त, त्यो बेला चौतारी खन्ने इन्जिनीयरहरुको जन्म हुदै थियो क्या र। थुली, मो: मो: बनाउने बेला पक्कै नी तपाइंलाई बोलाउंला है त। तात्-तातो मो: मो: पिरो अचार सगं खाउंला। चना भाई र चिप्ले पाट्नरले हंसायो। चौतारीमा भाले महात्म्ये। खै त भाले खाने कहिले? ग्वांचे को फोटोहरुले त मलाई नी ईटहरी घुमाईदियो। आज शुक्रवार भै गो, भोलि र पर्सी त चौतारी शुन्य। म पनि लागे अब वीकेन्ड को पलान् बनाउन्।
Read Full Discussion Thread for this article