Posted by: happy days April 27, 2007
free style fight in padmakanya
Login in to Rate this Post:     0       ?        
राजधानीको मध्य भाग आर्थात बागबजारमा रहेको पद्मकन्या क्याम्पसमा आज पनि नेवि संघ र अखिल क्रान्तिकारीका विद्यार्थीबीच भुत्लाभुत्ली भएको छ। छात्रवृत्तिसम्बन्धी विवादलाई लिएर बिहीबार सुरु भएको ती दुई संगठनबीचको विवाद आज झनै सडकमै पोखिएको थियो । with photo check it out in http://namasteeurope.com/news/index1.php?Action=Full&NewsID=2417
Read Full Discussion Thread for this article