Posted by: CaMoFLaGeD April 27, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
ओहो सान्नानी सन्चै छौ? धेरै दिन भयो है हाम्रो भेट नभएको पनि। अनि कस्तो छ नि घरतिरको हालखबर? :-) ठुल्नानी: के छ हालखबर? :) राहुल दाई: तारेमाम!! :-) दुर्गेसोरी जी: तपाइँले राम्रो बारा बनाउनुहुने रहेछ नि। एकदिन ट्याम मिलाएर आउनुपर्ला तपाइँ कहाँ। :-) चिप्ले ढुङा: सन्चै हुनुहुन्छ? :-) ग्वाँचे ब्रो: अरु फोटो राख्नुस न त इटरी (Italy) को। हेर्न मन लाग्यो। :-) ओइ जग्गी: के छ गुन्टे? :पि चना ब्रो: दामी लगु कथा हानेछ ब्रो ले! हसाँउनु हसायो। हे हे हे!! भुन्टे लाइ मैले नि माथी भन्ज्याङमा "त्रुट--त्रुट" गर्दै गरेको त देखेको थिएँ। LOL जदौ फेरी सबैजनालाई है यो सोझो कुम्लेको!!
Read Full Discussion Thread for this article