Posted by: nepaalisathi April 27, 2007
jokes thread
Login in to Rate this Post:     0       ?        
कृष्ण – डाक्टर साव मेरो साथी विरामी भएको छ हेरिदिनुस् न डाक्टर – ठिकै छ म जाँच गरौला कृष्ण – जाँच गर्ने त कुरै नगरौ डाक्टर साव जाँच दिँदा दिदैत फेन्ट भएको यो ।
Read Full Discussion Thread for this article