Posted by: CaMoFLaGeD April 27, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
जन्म दिनको धेरै धेरै शुभकामना भुन्टे जी लाई। मनले चिताएका सबै कुरा पुरा हुन! सम्पुर्ण गाउँले दाजु भाई तथा दिदी बहिनीहरुलाई नमस्ते! लु त लु रमाइलो गर्दै गरम क्यारे! म नि आउँछु फुर्सद मिलाएर! जदौ!! :-)
Read Full Discussion Thread for this article