Posted by: chanaa_tarkaari April 27, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
खोज्दा खोज्दा नदेखेसिन हल्ला गर्न परो के रे - चौतारी कता गयो? - भन्दै । धरोधर्म हो ल खोज्दा खोज्दा हैरान, भुन्टेको जन्मदिनाँ शुउकाउँना , लु अण्डा बारा नि आइसकेछ । धन्य दुर्गे माताको आशिर्वाद । दुर्गे दाहिने भ'सि त भुन्टेलाइ के चाइयो र, अण्डा बारा तयार, चोरेर खाइदिम ? भुन्टे छिटो न्वाएर आउन परो । न्वाइरा' बेलाआ फुटो नि हालेस है, कतिको दुब्लायो मुटायो करङ गन्न परो । नेप्चि दिदि, हेरे हेरे, हौसला बढाइदिनभो, धेरै धन्यवाद है, दिदिको हौसलाले गर्नुगरो नि । लेखियो हे हे हे ।
Read Full Discussion Thread for this article