Posted by: chipledhunga April 27, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
भुन्टे काजी जन्म दिनको धेरै धेरै शुभ-कामना मेरो पनि शुक्रवारे जदौ यो बिर्खे माइलाको!! बरु त्यो सगुन केसँग निल्ने हो? ग्वांचेले इटहरीबाट केही ल्याछ कि? हैन भने तीनपाने जुराउन पर्‍यो कतैबाट।
Read Full Discussion Thread for this article