Posted by: rhishi April 27, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
हुन त गजलको रदिफ र काफियाका बारेमा म तेत्ति जानकार छैन, तैपनि यो गजल लोकमा गजलको कखरा सिक्ने आसमा बेला-बेलाम छिर्ने गर्छु ! लामो समय देखि गजल लेख्ने कोसिश गर्दा पनि केहि उपाय नलागे पछि जस्तो लेखिन्छ तेस्तै टाँसेर हेरम न, गजलका गुरुहरुले सिकाई हाल्छन् नि भन्ने सोचेर तिनोटा शेर टाँसेको छु, लौ न शिरिष गुरु, भउते गुरु, नेपे गुरु ती शेर हरु ले गजलको मिनिमम क्राइटेरिया फुलफील गर्छन की गर्दैनन् खुट्यादिनु पर्यो ॥॥ क्षितिजपारीको मेरो गाँउबाट माटोको मीठो सुवाष आयो ॥ आज फेरी मम अन्तरभित्र स्व्च्छ ताजा प्रस्वास आयो ॥ विरानो मुलुकमा, विरानै छ संगत तर आज ज्युने नया आस आयो ॥ क्षितिज पारीको मेरो गाँउबाट माटोको मीठो सुवाष आयो ॥
Read Full Discussion Thread for this article