Posted by: dharane_kancha April 26, 2007
Indians will arrest actor Richard Gere for kissing Shilpa Shetty in public..
Login in to Rate this Post:     0       ?        
अत्यन्त राम्रो जवाफ दिए भारतीय हरु ले। जस्तो देश् उस्तै चलन् हुनु पर्छ। अर्का को देश् मा आएर आफ्नो अमेरिकन कल्चर चलाएर कहाँ हुन्छ। अहिले हिन्दू हरु ले सारी लगाएर घुम्टो लगाएको भए। यिनी हरु ले भाग यो हाम्रो देश् हो भन्थियो होला। अहिले अरुको देश् मा गएर आफ्नो चलन् चलएर हुन्छ। नेपाल मा औंला।।कट्टु खोलेर हीन्ला। हामी आफ्नो परिवार सँग बसेर हेर्न त सक्दैनम् नी यिनी हरु ले पो ज् पानी सहन् गर्न सक्दछ्न्। अब चीन् मा गएर ज् पए तेइ गर्नु त भएन नि। नेपाल मा आएर नेपाली हरु को चलन् अनुसार काम्गर्नु पर्छ। नेपाली पानी अमेरिका मा गएर अमेरिकन को नीयम् पालन् गर्नु पर्छ। जैल् लनै पर्छ। पाठ् सीकौने दुई देश् मा एक् अहीले चिन् र भार्त हो। रमाइलो लाग्छ कति चाँही खैरे ले मात्र राम्रो गरेको भनेर बस्ने। धोती ले ज् सुकौ गाह्रोस्। तर अरुले आएर उनिहरु लाई कीस दिनु भएननी। अब नेपाल मा आएर कारीश्मा मानन्धर लाई आएर सबै को समु कीस् गरे त नेपाली प्नी तातीनथिए होला नी। घुम्टो लगाएर एक्जाम दीन गएर हाम्रो कल्चर भने भाग भन् लान्।
Read Full Discussion Thread for this article